दाङ । दाङमा सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई विप्लव समूहले कालोमोसो दलेको छ ।
विल्पव नेतृत्वको नेकपाका कार्यकर्ताले आइतबार चौधरीको कार्यकक्षमै गएर कालोमोसो दलेका हुन् ।