काठमाडौँ, ५ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठक आज विहान बैस्दैछ । बालुवाटारमा बस्न लागेको बैठकमा सचिवालय सदस्य माधवकुमार नेपालले दर्ता गराएको असहमतिपत्रबारे छलफल हुने बताइएको छ ।

cpuप्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा असहमतिपत्रको बारेमा छलफल हुने बताइएको थियो तर त्यसको चर्चा समेत भएन ।

‘‘नेता नेपालले दर्ता गराउनु भएको असहमति पत्रको बारेमा कुनै छलफल भएन,’’ पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । बैठक विहान ८ बजे वस्दैछ ।