रोल्पा, १९ चैत । जिल्ला प्रहरी कार्यालय रोल्पालाई ५० इञ्चको एलइडी टिभी सहयोग थरिएको छ । रोल्पा नगरपालिकाको वडा नं. ४ ले सहयोग स्वरुप जिप्रकालाई टिभी प्रदान गरेको हो ।

DSPPसमुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विविध सूचना तथा श्रब्यदृश्य सामाग्री प्रशारणमा प्रभावकारी बनाउन टीभी प्रदान गरिएको वडा अध्यक्ष नबराज आचार्यले बताए ।