काठमाडौँ, ३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् ।

rajnarayanनेपालको संविधानको धारा २३८ बमोजिम आजैदेखि लागू हुने गरी उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयुक्त पदबाट लिखित राजीनामा दिएका हुन् ।

आयुक्त पाठकले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै ७८ घुस लिएको बताइएको छ ।