इन्द्रेणी संवाददाता
दाङ, १५ माघ । घोराही उपमहानगरपालिकाले आज आफ्नो ४१ औं स्थापना दिवस बनाउदैछ । उपमहानगरपालिकाले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी स्थापना दिवस बनाउन लागेको हो ।
उपमहानगरपालिकाको सभाकक्षमा विहान ११ बजे देखि शुरु हुने कार्यक्रमको उद्घाटन प्रदेश ५ का आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्ने कार्यक्रम छ ।











