इन्द्रेणी संवाददाता
दाङ, २४ फागुन । आज विश्व श्रमिक महिला दिवस अर्थात अन्तर्राराष्ट्रिय नारी दिवस । यो दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ ।

nariदाङमा पनि दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिदैछ । दिवस बनाउनका लागि यहाँ प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा जिल्लाका विभिन्न सरोकारवाला निकायहरु रहेका मुल समारोह समिति समेत गठन गरिएको छ ।

समितिको आयोजनामा आज सहिद गेटबाट ¥याली निकालिदै छ भने घोराही उपमहनगरपालिकाको सभाहल कार्यक्रमको आयोजना गरिदैछ ।