दाङ १६ असार । दाङको बङगलाचुली ४ मा माओवादी केन्द्रको प्यानललै बिजयी भएको छ । नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा नारायण डाँगी सहित उनको प्यानल नै त्यहाँ बाट बिजयी भएको हो ।