किन जान्छन नेपाली युवाहरु परदेशमा रुरु किन देख्दैनन संभावना नेपालमा रुरु के सबै युवाहरु नेपालमा केही पनि प्रयास नगरी परदेश पस्छन त रुरुरु यो सबै प्रश्नहरुको एउटै जवाफ बनेको छ गीत ुखेर गयो परदेशमै जवानीु ।
गायक रुद्र थापा क्षितिजु ले भर्खरै बजारमा ल्याएको गीत खेर गयो परदेशमै जवानीु बास्तबमै हरेक परदेशीहरुको यथार्थ भाबलाई बोकेको छ । स्वर र शब्द गायक क्षितिजु कै रहेको यो गीतमा बि. बि. अनुरागीले संगीत दिएका छन भने गीतको म्युजिक भिडियोमा निर्देशन गायक स्वयम क्षितिजु कै रहेको छ ।
पहिलो पटक अभिनयमा देखा परेका मोडल रिङ्कु ज्ञवाली लाई मेस्सी सिंह ठकुरीले अभिनयमा साथ दिएकी छिन भने अन्य धेरै कलाकारहरुको अभिनय रहेको छ । परदेशमै रहेका गायक क्षितीजुले यो गीत तयार गर्नलाई ४ बर्ष लागेको बताए । परदेशमै रहेर पनि करिब १ दर्जन गीतहरु बजारमा ल्याएका क्षितिजुको चोखो मायाु र आउ आज बाचा गरिु गीतले निकै चर्चा पाएका थिए ।











