दाङ १३ जेठ । विभिन्न समयमा विभिन्न माग राख्दै लगातार अनसन बस्दै आएका डाक्टर गोबिन्द केसी आफ्नु १३ औं अनसन दाङमा बस्ने निधो गर्दै दाङ आइपुगेका छन् ।

18765522_1455092971220704_161077749_o

सरकारले निर्णय गरेको एक प्रदेशमा एक सरकारी मेडिकल कलेजको अबधारणा अनुसार दाङ मा मेडिकल कलेज नबनेर बुटवल लैजाने तयारी भएको भन्दै डा. केसीले यसको बिरोध स्वरुप सरकारलाई दबाब दिन दाङ लाइ नै अनसन स्थल रोज्नुपरेको जानकारी दिए ।

18767264_1455092987887369_256956127_o

प्रदेश नम्बर ५ मा बन्ने सरकारी मेडिकल कलेज दाङमा हुनुपर्ने माग गर्दै अनसन बस्न थालेका केसीले अहिले केहीबेरमै दाङ घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालमा अनसन बस्ने तयारी गरेका छन् । सोही अनुसार सरकारले घोराहीस्थित राप्ति उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेज बनाउने सहमति गरेको थियो।

18789064_1455093121220689_2032386632_o

18789064_1455093121220689_2032386632_o

18742229_1455093001220701_428267377_o

18745225_1455093051220696_205688957_o

18742506_1455093071220694_200575896_o

18765436_1455093157887352_516920285_o