काठमाडौं, ५ मंसिर । भारतको कानपुर भन्ने स्थानमा पटना इन्डार एक्सप्रेसको रेल दुर्घटना हुँदा ६३ को मृत्यु भएको छ ।

train-accident-in-northern-india-kills-40-people१५० भन्दा बढी घाईते भएको उक्त दूर्घटनामा रेलका डिब्बाहरु लिकबाट बाहिरिएर भएको बताइएको छ । केही मानिसहरु अझै रेलका डिब्बाहरुमा फसिरहेको र उद्दार कार्य भईरहेको कानपुरका डीएम कुमार रविकांतले बताएका छन् ।