k|d;Fu g]kfn kqsf/ dxf;ª3 k|wfgdGqL k'iksdn bfxfn dªunaf/ k|wfgdGqL lgjf; afn'jf6f/df g]kfn kqsf/ dxf;ª3sf kbflwsf/Lsf] e]6sf qmddf af]Nb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

सिरहा– प्रधानमन्त्री प्रचण्डको सम्बोधन सुन्न आएका करिब १५ हजार बढी मधेशका जनताले अन्तत टेलिफोन बाटै प्रचण्डको भाषण चित्त बुझाउनु पर्यो । प्रधानमन्त्री भएपछी पहिले पटक मधेशलाई सम्बोधन गर्न आउन लागेका प्रचण्डको सम्बोधन सुन्न मधेसी जनता कुनै चिजकाे प्रवाह नगरि दिन भरि कार्यक्रम स्थलमा बसिरहे । सांझकाे ४ बजे मात्रै जानकारी गराइयाे माैसम खराबिका कारण प्रधानमन्त्री अाउन नसक्ने भए । त्यसपछि छायाे निराशा ।

k|d;Fu g]kfn kqsf/ dxf;ª3 k|wfgdGqL k'iksdn bfxfn dªunaf/ k|wfgdGqL lgjf; afn'jf6f/df g]kfn kqsf/ dxf;ª3sf kbflwsf/Lsf] e]6sf qmddf af]Nb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

प्रधानमन्त्रीकाे स्वागतका लागि स्थानीय विद्यालयहरुले राष्ट्रिय झण्डा सहित अायाेजकले विद्यार्थीहरूको जुलुस सभास्थलमा ल्याएका थिए । प्रधानमन्त्रीलाई स्वागत गर्न उत्साहित ५१ केजी फूलको माला लिएर आएका कार्यकर्ता पनि प्रधानमन्त्री नआउने खबरले सबै निरास देखिएका थिए । सिरहा नगरपालिका १७ का अपाङ्ग अशोक मण्डल पनि प्रधानमन्त्रीलाई स्वागत गर्न उत्साहसति देखिएका थिए । तर प्रधानमन्त्री अाएनन् । अन्तनः प्रधानमन्त्रीले टेलिफाेनबाटै सम्बाेधन गरे । प्रधानमन्त्री नआउने भएपछि गाउँ गाउँबाट आएका सर्वसाधारण हिलो र पानीमा डुवेर टेलिफाेन सम्बाेधन सुनेर चित्त बुझाउन बाध्य भए ।