काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा ११४ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले ती दलहरुलाई चुनाव चिह्न समेत प्रदान गरिसकेको छ ।

आयोगका अनुसार १२० वटा राजनीतिक दलले चुनावमा भाग लिन निवेदन दिएका थिए । तर ती मध्ये १२ वटालाई एक्ला एक्लै र १२ वटालाई संयुक्त रूपमा गरी १०७ वटा चुनाव चिह्न प्रदान गरिएको हो । चुनावका लागि निवेदन दिएका १३ वटा दल भने खारेजमा परेका छन् ।

यस्ता छन् दलका चुनाव चिह्न