काठमाडौँ । सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ आजदेखि शुरु भएको छ । खेलको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गरेकी छन् ।
आजको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्दैछन् । काठमान्डु गोर्खाजले टस जितेर पहले फिल्डिङ रोजेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने भएको हो ।











