काठमाडौं । दुई वर्षदेखि प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशी र तीन इजरायलीको शव शव इजरायललाई बुझाएको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

हमासले दक्षिणी गाजा क्षेत्रबाट रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसीआरसीमार्फत इजरायली सेनालाई शव बुझाएको खबरमा उल्लेख छ । त्यहाँको सैनिक अस्पतालमा डीएनए परीक्षणपछि मात्रै शवको पुष्टि हुनेछ । ।