काठमाडौं, १७ साउन । नेकपा एमालेले प्रधानमन्त्रीको लागि आफ्नो पार्टीले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ्लाई अघि सार्ने निर्णय गरेको छ  ।

prachanda-subasसोमबार राजधानीमा आयोजित एक कार्यक्रममा एमालेका नेता रविन्द्र अधिकारीले दिएको जानकारी अनुसार एमालेले नेम्बाङ्लाई उम्मेदवारका लागि अघि सार्ने लगभग पक्का छ ।’ कांग्रेस माओवादी गठबन्धनबाट भने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेद्वारी दिने तयारी छ ।