घोराही । घोराही उपमहानगरपालिका वडा नं. १८ घोरदौरामा रहेको परम्परागत चिउरी कोल । यहाँका स्थानीयले वर्षाैदेखि यही कोलबाट चिउरी पेलेर चिउरी तेल बनाउदै आएका छन् ।

तस्विर : उदय बीसी/इन्द्रेणी अनलाइन