धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएको छन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई आज आइतबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
शाहले मुख्यमन्त्रीमा नियुक्तिका लागि आजै प्रदेश प्रमुख समक्ष दाबी पेस गर्ने बताइएको छ । शाह यसअघि, २०७९ माघ २६ गते पहिलो पटक शाह मुख्यमन्त्री भएका थिए ।
