काठमाडौं । मिस नेपाल वर्ल्ड –२०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् ।
शनिवार ललितपुरको गोदावरीमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जितेकी हुन् । केसीलाई गएको वर्षकी मिस नेपाल श्रृच्छा प्रधानले ताज पहिराइन् ।
प्रतियोगितामा सुमना केसीले मिस नेपाल अर्थ २०२४ु र करुणा रावतले ुमिस नेपाल इन्टरनेशलन २०२४ु को उपाधि जितिन् ।
