डोल्पाको जगदुल्ला गाउँपालिकास्थित राक्षस ताल । तीर्थयात्राको क्रममा यो तालमा नुहाउन नहुने र फर्केर पनि हेर्न नहुने धार्मिक मान्यता रहेको छ । यो ताल पानको पात आकार जस्तै देखिने भएकाले पछिल्लो समय 'माया' तालको समेत उपमा दिन थालिएको छ । । तस्बिरःरामचन्द्र न्यौपाने / रासस
डोल्पा । तालको नामै छ राक्षस ताल । यो ताल डोल्पाको जगदुल्ला गाउँपालिकामा अवस्थित छ । तीर्थयात्राको क्रममा यो तालमा नुहाउन नहुने र फर्केर पनि हेर्न नहुने धार्मिक मान्यता रहेको छ । यो ताल पानको पात आकार जस्तै देखिने भएकाले पछिल्लो समय ‘माया’ तालको समेत उपमा दिन थालिएको छ ।
डोल्पाको जगदुल्ला गाउँपालिकास्थित राक्षस ताल । तीर्थयात्राको क्रममा यो तालमा नुहाउन नहुने र फर्केर पनि हेर्न नहुने धार्मिक मान्यता रहेको छ । यो ताल पानको पात आकार जस्तै देखिने भएकाले पछिल्लो समय ‘माया’ तालको समेत उपमा दिन थालिएको छ । । तस्बिरःरामचन्द्र न्यौपाने / रासस