काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१ ८२ का बजेट सार्वजनिक गर्दैछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन्। सरकारले आगामी आर्थिक वर्षका लागि करीव १९ खर्बको बजेट ल्याउने तयारी गरेको छ ।