कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् ।

संघीय सांसदमा सत्ता गठबन्धन परिवर्तन भएपछि आन मुख्यमन्त्री पाण्डेले मन्त्रिमण्डल पुनर्गठन गर्दै ती मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुम्जालीलाई हटाएर ती मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पाण्डेले आफैँले।