तुलसीपुर । माघ २४ गतेदेखि शुरु भएको तुलसीपुर महोत्सव आज सकिदैछ । महोत्सवको अन्तिम दिन अन्यदिन जस्तै संस्कृतिक कार्यक्रम एवं झाँकीसहित समापन गरिने आयोजक संस्था तुलसीपुर उद्योग संघले जनाएको छ ।

संघका अध्यक्ष रामप्रसाद चालिसेले महोत्सवमा मंगलबार अपरान्ह ४ बजेसम्म मात्रै प्रबेश शूल्क लाग्ने भएको छ
भने ५ बजे मेला समापन हुने छ ।