काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न आवेदन दिने ४३ मध्ये १४ जनाको नाम सर्टलिस्टमा निकालेको छ । छनोट तथा सिफारिस समितिले १४ जनाको नामवली सार्वजनिक गरेको छ ।

सय पूर्णाङ्कमा खुला प्रतिस्पर्धा गराएर उपकुलपति छनोट, सिफारिस र नियुक्तिको प्रक्रिया अघि बढाइएको छ । व्यक्तिगत विवरणसहित कार्ययोजना र सोचपत्रको मूल्यांकन गरी ‘सर्टलिस्ट’ तयार पारिएको समितिले जनाएको छ ।

यी हुन् सर्टलिस्टमा परेका १४ जना