इन्द्रेणी संवाददाता

भुकम्पमा परि घाइते भएकाहरुको उपचार  सरकारले निशुल्क रुपमा गर्ने भएको छ ।

गय राति जाजरकोट केन्द्र बनएर गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परि घाइते भएका घाइतेहरुको सरकारले निशुल्क उपचार गर्ने निर्णय गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

घाइतेहरुको अवस्था हेरेर हाल सुर्खेत, नेपालगंज र काठमाडौं रेफर गरिएको छ ।