काठमाडौँ ।दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य बालुवाटा स्थित ‘ललिता निवास’ जग्गा हिनामिना प्रकरणमा मुछिएकाछन् ।
बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा उनलाई फरार प्रतिवादी बनाउन केन्द्रीय अनुसन्धान ब्यूरोले राय दिएपछी उनलाई जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीबाट हटाइएको छ । ।
जग्गा हिनामिना प्रकरणमा मुछिएपछी वैद्यलाई गृह मन्त्रालयमा तानिएको मन्त्रालय श्रोतले जनाएको छ ।











