काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल जारी छ ।
सांसदहरूले आफ्ना धारणा राखेपछि अर्थमन्त्री प्रकाशशरण महतले उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ। प्रतिनिधि सभा बैठकमा अघिल्लो सोमबारदेखि बजेटमाथि छलफल चलिरहेको छ। बैठक बिहान ११ बजे बोलाइएको छ ।
