प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही जाँदैछन्।
सोमबार साँझ ७ बजे भेटवार्ताका लागि उनी धुम्बाराही आउँदै गरेको देउवाको सचिवालयले जनाएको छ।देउवाको बुढानिलमण्ठस्थित घर मर्मत गरिरहेको हुँदा धुम्बाराहीस्थित भाडाको घरमा बस्दै आएका छन्।











