काठमाडाैँ । नेकपा एकीकृत समाजवादी र नेकपा एमालेबीच पार्टी एकता गर्ने तयारी भइरहेको चर्चा चलिरहेका बेला एमाले नेता गोकुल बाँस्कोटाले कटाक्ष गरेका छन् ।

उनले एमालेमा रहन चाहने समाजवादीका नेता/कार्यकर्तालाई सदस्यता नवीकरण गर्न आग्रह गरे ।