काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पहिलो बैठक बसेको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको हो ।