काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता बढाएका छन् । उनले ९ हजार ६१३ मत पाएका छन् ।

उनलाई पछ्याइरहेकी नेकपा ९एमाले०की उमेदवार पद्मा अर्यालले सातहजार ६४ मत पाएकी छन् । उनी दुईहजार ५४९ मतले पछाडि छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले तीनहजार ७७२ मत ल्याएका छन् ।