उदयपुर, १४ मंसिर । प्रतिनिधिसभा सदस्यमा उदयपुर–१ बाट नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन् ।
खड्काले ३१ हजार २७० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जू चौधरीले २८ हजार ८९१ मत प्राप्त गरिन् ।