दाङ । दाङ ३ मा मतगणना जारी छ । गणनाको सुरुवाती चरणमा कांग्रेसका दीपक गिरीले अग्रता लिएका छन् ।

उनललाई एमालेकी कोमल वलीले १९ मत ल्याएर पछ्याइरहकी छन् भने, घण्टीका कमल सुवेदीले ४ मत ल्याएका छन् ।