काठमाडाैँ । चुनावको मुखैमा नेपाली कांग्रेसले ७४ नेता/कार्यकर्तालाई पार्टीनिकाला गरेको छ । आइतबार कांग्रेस अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले एक विज्ञप्ति जारी गर्दै ७४ नेता/कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको जानकारी दिएका हुन् ।
गामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ मा कांग्रेसका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएका नेता-कार्यकर्तालाई निष्कासन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावलीसमेत अभिलेखबाट हटाइनेछ । तसर्थ, तत्काल केन्द्रीय अनुशासन समितिमा त्यस्ता नामावली पठाउनसमेत निर्देश गरिन्छ,’ कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।
निष्कासनमा परेका नेता-कार्यकर्ताको नामावली
१. मीनाकुमारी गुरुङ, महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघ जिल्ला अध्यक्ष, ताप्लेजुङ
२. सन्तमान केरुङ, पूर्वगाउँपालिका अध्यक्ष, पाँचथर
३. बालानन्द दाहाल, नेपाल विद्यार्थी संघ, जिल्ला अध्यक्ष, धनकुटा
४. सुरेशकुमार पोखरेल, क्रियाशील सदस्य, झापा
५. फणिन्द्र थापा, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. २ मोरङ
६. जयराज संयोग लिम्बू, महाधिवेशन प्रतिनिधि, मोरङ
७. नन्दु सरदार, क्रियाशील सदस्य, मोरङ
८. गोपाल रेग्मी, क्रियाशील सदस्य, मोरङ
९. जनार्दन निरौला, महाधिवेशन प्रतिनिधि, मोरङ
१०. रोहित सुब्बा, महाधिवेशन प्रतिनिधि, सुनसरी
११. प्रेम भट्टराई, महाधिवेशन प्रतिनिधि, सुनसरी
१२ दीपेन्द्र घिमिरे, इटहरी उपमनपा वडा नं. २ वडा सभापति, सुनसरी
१३. प्रदीप चौधरी, जिल्ला कार्यसमिति सदस्य, सुनसरी
१४. धर्मराज पोखरेल, महाधिवेशन प्रतिनिधि एवं पूर्वजिल्ला उपसभापति खोटाङ
१५. हेमराज तातेड, महाधिवेशन प्रतिनिधि एवं पूर्वकेन्द्रीय सदस्य, सप्तरी
१६. रामलगन साह, सप्तरी
१७. विजेता झा, धनुषा
१८. हरिशंकर साह, क्षेत्रीय सभापति क्षेत्र नं. ३, धनुषा
१९. सन्तोष यादव, धनुषा
२०. अमरेशकुमार सिंह, पूर्वसांसद, सर्लाही
२१. रोशन यादव, महाधिवेशन प्रतिनिधि, बारा
२२. अरुण ज्ञवाली, महाधिवेशन प्रतिनिधि, बारा
२३. प्रभु पटेल, महाधिवेशन प्रतिनिधि, बारा
२४. अजयकुमार द्विवेदी, पूर्वजिल्ला सभापति, पर्सा
२५. सुधीर पटेल, क्रियाशील सदस्य, पर्सा
२६. चन्द्रकिशोर चौधरी, क्षेत्रीय प्रतिनिधि, पर्सा
२७. लिलाबहादुर न्यौपाने, क्षेत्रीय प्रतिनिधि, रसुवा
२८. शारदाकुमार (सरोज) न्यौपाने, क्रियाशील सदस्य, रसुवा
२९. टीकाप्रसाद काप्री, क्षेत्रीय प्रतिनिधि, धादिङ
३०. श्रीकृष्ण जोशी, गोकर्णेश्वर नगर सभापति, काठमाडाैं
३१. दीपेन्द्र लामा, काठमाडाैं ३ (क)
३२. मोहन खड्का,काठमाडाैं ५ (क)
३३. भरत बिडारी, महाधिवेशन प्रतिनिधि, काठमाडाैं
३४. वलाराम थापा, क्रियाशील सदस्य, काठमाडाैं
३५ जयराम कार्की, जिल्ला सदस्य, काठमाडाैं
३६. गोविन्द घिमिरे, क्षेत्रीय प्रतिनिधि, ललितपुर
३७. दीपेश के.सी, क्रियाशील सदस्य, ललितपुर
३८. गंगाराम रिजाल, क्षेत्रीय प्रतिनिधि, ललितपुर
३९. रामकुमार जिसी, सुनकोसी गापा वडा नं. ३ का इकाइ सभापति, सिन्धुपाल्चोक
४०. भक्तबहादुर भण्डारी, सिन्धुपाल्चोक १ ख)
४१. बद्री चौलागाईं, पूर्वक्षेत्रीय सभापति, क्षेत्र नं. २ सिन्धुपाल्चोक
४२. दिनेश कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
४३. तारा पौडेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. ३ चितवन
४४. महादेव गुरुङ, महाधिवेशन प्रतिनिधि, कास्की
४५. चित्रध्वज जिसी, क्रियाशील सदस्य, नवलपुर
४६. नरबहादुर गुरुङ, पूर्वक्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. २ बाग्लुङ
४७. ललित गुरुङ, जिल्ला कार्यसमिति सदस्य, नेपाली कांग्रेस कपिलवस्तु
४८. ध्रुव पुन (दुत कुमार), महाधिवेशन प्रतिनिधि, रुकुमपूर्व
४९. सुवास पोखरेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. १ बर्दिया
५०. कृष्ण ढुंगाना, पूर्वगाउँ कार्य सभापति, नवलपरासी
५१. राजेन्द्रबहादुर शाह, महाधिवेशन प्रतिनिधि एवं पूर्वराज्यमन्त्री, सल्यान
५२. देवेन्द्र शाही, जुम्ला
५३. धनबहादुर बस्नेत, जुम्ला
५४. तारक केसी, नेपाल विद्याथी संघ पूर्वकेन्द्रीय सदस्य, रुकुम पश्चिम
५५. हर्कजंगबहादुर सिंह, पूर्वजिल्ला पार्टी सभापति, बझाङ
५६. गणेश भण्डारी, बझाङ
५७. नरेन्द्रबहादुर खड्का, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. १ डोटी
५८. राजन कुँवर, अछाम
५९. चन्द्रप्रसाद ढुंगाना, अछाम
६०. नृप विष्ट, नगर सचिव कमलवजार नगरपालिका, अछाम
६१. केशवबहादुर चन्द, बैतडी
६२. हरिमोहन भण्डारी, बैतडी
६३. गिरीराज पाण्डे, कञ्चनपुर
६४. दीपकबहादुर सिंह, कञ्चनपुर
६५. गोपालसिंह बुढा, कञ्चनपुर
६६. पिताम्बर जोशी, प्रदेश प्रतिनिधि, कञ्चनपुर
६७. शारदा चन्द, महाधिवेशन प्रतिनिधि, कञ्चनपुर
६८. दुर्गादत्त पाण्डे, कञ्चनपुर
६९. मदन नेपाल, कञ्चनपुर
७०. भरतकुमार शाही, कैलाली
७१. गोविन्दराज जोशी, पूर्वजिल्ला सभापति, कैलाली
७२. लक्ष्मण शाही, महाधिवेशन प्रतिनिधि, कैलाली
७३. क्षितिज भण्डारी, महासमिति सदस्य, कैलाली
७४. विजयकुमार बस्नेत, पूर्वजिल्ला सदस्य, काठमाडाैं ।











