नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य भागिराम चौधरीले पार्टी परित्याग गरेका छन् । दङ्गीशरण गाउँपालिकाका पूर्व अध्यक्ष चौधरीले फेसबुक स्ट्याटस लेख्दै राजनीतिक यात्राबाट विदा लिएको र नयाँ यात्रा शुरु गर्ने बताएका हुन् ।