दाङ, ५ मंसिर । नेकपा माओवादी केन्द्र दाङले सबै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिवार सम्पन्न वडा सम्मेलनबाट जिल्लाका १०० ओटा वडामध्ये ९७ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
राप्ती गाउँपालिका ७ मा स्थानीय मेलाका कारण सम्मेलन स्थगित भएको छ भने बबई ७ मा मंसिर १० गते हुने गरी स्थगित गरिएको र शान्तिनगर ३ मा आज वडा सम्मेलन हुँदैछ ।
दाङमा माओवादी केन्द्रका वडाध्यक्षहरुको नामावली यसप्रकार छ:
तुलसीपुर उपमहानगरपालिका
१– डिल्लुप्रसाद न्यौपाने
२– कालीचरण चौधरी
३– प्रेमप्रकाश मल्ल
४– रणवीर सिंह घर्ती
५– बेदप्रसाद ओली
६– वीरेन्द्र बुढा मगर
७– डम्मर थापा
८– जीवन केसी
९– मदन हमाल
१०– शम्भु पौडेल
११– गोपाल मल्ल
१२– ज्ञानबहादुर बस्नेत
१३– देवबहादुर बिक
१४– लेखत पौडेल
१५– देबहादुर बस्नेत
१६– कमल नेपाली
१७– हरि पौडेल
१८– लोकबहादुर बहकरी
१९– दुर्गाबहादुर बिक
घोराही उपमहानगरपालिका
१– भीमसेन बुढा
२– लेखा अधिकारी
३– सुमन रोका
४– गुरुप्रसाद न्यौपाने
५– नोमबहादुर केसी
६– खलुप्रसाद पुन
७– चिजबहादुर चौधरी
८– पितालम्बर ओली
९– माघुराम चौधरी
१०– बुद्धिराम चौधरी
११– पूर्णचन्द्र बिक
१२– पूर्णबहादुर बुढा
१३– रिमबहादुर नेपाली
१४– कृतिमान पुन
१५– बामदेव रिजाल
१६– देउमन दमाई
१७– पदमबहादुर केसी
१८– सुरश बुढा
१९– खड्कबहादुर घर्ती
बंगलाचुली गाउँपालिका
१– जीतबहादुर घर्ती
२– मेघराज घर्ती
३– लोकबहादुर खत्री
४– लालबहादुर परियार
५– गोपीराम थापा
६– नारायण ओली
७– खिमबहादुर बैजाली
८– डम्बरबहादुर खत्री
लमही नगरपालिका
१– बिष्णुप्रसाद शर्मा
२– जगनारायण चौधरी
३– लोकमणि बञ्जाडे
४– रमेश सुनार
५– चित्रबहादुर केसी
६– कृष्णप्रसाद घिमिरे
७– ध्रुवकुमार चौधरी
८– जोगराज चौधरी
९– मानसिह ओली
बबई गाउँपालिका
१–गम्मरचन रोका
२– कृष्णबहादुर खत्री
३– बालीराम ओली
४– बिष्णु बिक
५– टेकबहादुर खत्री
६– रमेश चौधरी
७ – सम्मेलन हुन बाँकी ९१० गते हुने०
शान्तिनगर गाउँपालिका
१– लुद्रबहादुर केसी
२– मानबहादुर खड्का
३– स्थगित ९मंसिर ५ गते हुने०
४– भीम रेउले
५– शिव चौधरी
६– तेजबहादुर केसी
७– हेमन्त शर्मा
दंगीशरण गाउँपालिका
१– बिजय बिष्ट
२– दिलबहादुर परियार
३– टोपाराम चौधरी
४– ठाकुर चौधरी
५– मोहलाल गिरी
६– भरथरु चौधरी
७– तुलसीराम चौधरी
गढवा गाउँपालिका
१– राजकुमार थापा
२– सन्तोष यादव
३– आशाराम चौधरी
४– अतिउल्ला मनिहार
५– शंकरदेव चौधरी
६– महेश अधिकारी
७– रामभरोस चौधरी
८– चन्द्र बिक
राजपुर गाउँपालिका
१– श्यामलाल ओली
२– तुलसीराम भण्डारी
३– राजबहादुर यादव
४– परशुराम यादव
५– अम्मरबहादुर बोहरा
६– नेत्रबहादुर केसी
७– टेकबहादुर राना
राप्ती गाउँपालिका
१–तपराज आचार्य
२– लालबहादुर चौधरी
३– आनन्द परियार
४– बिष्णुप्रसाद पोख्रेल
५– गरेबु चौधरी
६– बिर्खबहादुर महरा
७– स्थानीय मेलाका कारण स्थगित
८– अञ्ज कार्की
९– कृष्णबहादुर घर्ती











