इन्द्रेणी संवाददाता
दाङ, ४ मंसिर । नेकपा माओवादी केन्द्रको घोराही उपमहानगरपालिका १५ को आज सम्पन्न वडा सम्मेलनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । आज सम्पन्न वडा सम्मेलनबाट वडाध्यक्षमा वामदेव रिजाल चयन भएका छन् ।
त्यसैगरी उपाध्यक्षमा डिल्लीराज पौडेल, सचिव ताराप्रसाद भुसाल, सहसचिव नारायण प्रसाद शर्मा र कोषाध्यक्षमा चन्द्रकला राना चयन भएका छन् । वडा सम्मेलनबाट अन्य सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन भएका छन् ।

त्यसैगरी वडा नं. १४ मा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । जसमा वडाध्यक्षमा कृतिमान पुन, उपाध्यक्ष लछुमन बुढा, सचिवअनिलकुमार बिक, सहसिचव आशा चौधरी र कोषाध्यक्षमा भिमकुमारी पुन ।
सदस्यहरु
बसन्तकुमार गुप्ता
रेखबहादुर खत्री
हर्कबहादुर ओली
शेरबहादुर डाँगी
विशाल श्रेष्ठ
कमानशिंह पुन
कृष्णबहादुर केसी
नन्दबहादुर घर्ती
इनामुल रहमान
बिन्ते चौधरी
फुलमति नेपाली
माया नेपाली
अहमदी खातुन
देवा शेन
बसन्ता भण्डारी
प्रभा ओली
हेमकुमारी न्यौपाने
आशा चौधरीस्
कमला चौधरी
तारा खड्का
हिरालाल गुप्ता
मानबहादुर नेपाली
लालबहादुर कामी
मानबहादुर विक
अब्दुल अजित मन्सुसी
शुबास नेपाली











