काठमाडौं, १५ कार्तिक। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य राजीना दिने तयारीमा छन् ।

आजको प्रदेशसभा बैठकमा आफूलाई विश्वास आउने वातावरण नभएपछि उनले राजीनामाको तयारी गरेको बताइएको छ ।

आजको बैठकमा विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए ।