कपिल बुढाथोकी 

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक बोलाएका  छन् । प्रदेश प्रमुखको जिम्मेवारी सम्हाले लगतै प्रमुख सेरचन  आगामी  साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् ।