काठमाडौं, ३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूलाई समसामयिक विषयमा छलफल गर्नका लागि आह्वान गरेकी छिन् ।

rastapatiराष्ट्रपतिले मङ्गलबार अपराह्न ४ बजे राष्ट्रपति भवनमा छलफलका लागि आह्वान गरेको उनका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीले दिए ।