काठमाडौं, २ चैत । नेकपा (माओवादी केन्द्र( को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आज सोमबार बैठक बसी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार आजको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुले आफ्ना धारणा रा।











