default

रुकुम, २५ मंसिर । चौरजहारीलाई नयाँ शहर बनाउने योजना अलपत्र परेको छ । आठ वर्ष पहिलेको यो योजना बजेट अभावले लक्ष्य अनुसार काम हुन सकेको छैन ।

default
चालू आर्थिक वर्षमा चौरजहारीका लागि ११ करोड मात्र बजेट आएको आयोजना कार्यालय प्रमुख धीर फडेराले बताएका छन् । नयाँ शहर बनाउने योजनाअन्तर्गतका एउटै योजना निर्माण गर्न १९ करोड आवश्यक छ।