इन्द्रेणी संवाददाता
काठमाडौं, २२ असोज । काठमाडौं उपत्यकामा बिहीबार दुई हजार पाँच सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
वितेको २४ घण्टामा काठमाडौंमा दुई हजार ८५ जना, भक्तपुरमा एक सय ३५ जना र ललितपुरमा तीन सय २० जनामा कोरोनाको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।











