इन्द्रेणी संवाददाता
काठमाडौं, ३१ भदौ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज विहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छsindupalchokबिहान सबेरै गएको परकम्पले राजधानी काठमाडौँ आसपासको भेगमा ठूलो धक्का दिएको छ । उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । विहानै भूकम्पको धक्का महसुस भएपछि त्यहाँ केही वेर भाडदौड समेत भएको थियो ।