इन्द्रेणी संवाददाता
दाङ, ३ भदौ । दाङको प्रहरीले विभिन्न अपराधमा अदालतबाट अपराधी ठहर गरेका फारार रहेका १८ जनालाई पक्राउ गरेको छ ।

pakrauविभिन्न कसुरमा अदालतबाट अभियुक्त ठहर भएका उनीहरुलाई करीव चार महिनाको अवधिमा विभिन्न स्थान र मितिमा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएपी एवं प्रवक्ता सुमित खड्काले बताएका छन् ।

यसरी पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान, चोरी, लेनदेन, करणीदेखि हातहतिरा तथा खरखजनाका अभियुक्तहरु रहेका छन् । २०७७ बैशाखदेखि हालसम्मको अवधिमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अभियुक्तहरुको नामावली यस प्रकार छ :-

ss