इन्द्रेणी संवाददाता
काठमाडौं, १५ साउन। नेपालमा कोरोनाबाट मर्नेको संख्या ५२ पुगेको छ ।
पछिल्लो पटक थप ३ जनाको कोरोनाबाट मृत्यु भएपछि मृतकको संख्या ५२ पुगेको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु पुष्टि भएको छ ।











