काठमाडौँ, १९ जेठ । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण तीब्ररुपमा फैलिएको छ । आज सबैभन्दा बढी २३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

koronanaयो संगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ । देशका ५९ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबैभन्दा बढी प्रदेश नं. ५ मा कोरोना संक्रमण देखिएको छ ।