बाजुरा, १८ जेठ। कोरोना भाइरस संक्रमणका कारण बाजुरामा २ वर्षीया बालिकाको मृत्यु भएको छ । शनिबार राति करिब २ बजे ती बालिकाको मृत्यु भएको हो ।

death-child_n2Gm2H2Y46बुढीगंगा नगरपालिका–१ घर भएकी २ वर्षीया बालिकाको कोरोना भाइरसको कारण मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए  । बालिकाकी आमाकोसमेत पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।