इन्द्रेणी संवाददाता
काठमाडौं, ३१ बैशाख । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ११ बजेदेखि शुरु हुदैछ ।

CPN-Party-officeप्रधानमन्त्री केपी शर्मा ओलीले विवादित दुई अध्यादेश ल्याएपछि २० जना स्थायी कमिटी सदस्यले लिखित रूपमा दुबै अध्यक्ष समक्ष बैठक बोलाउन माग गरेका थिए।