g]skf ;lrjfno a}7s sf7df8f}F, @% r}t M ;Qf?9 g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf] k|wfgdGqL lgjf; afn'jf6f/df ;f]daf/ ePsf] ;lrjfno a}7ssf kf6L{sf cWoIf;lxtsf g]tfx? . t:jL/ M k|wfgdGqLsf] lghL ;lrjfno, /f;;

काठमाडौं, ८ बैशाख । सत्तारुढ दल नेकपाको सचिवालय बैठक अहिले ५ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

g]skf ;lrjfno a}7s sf7df8f}F, @% r}t M ;Qf?9 g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf] k|wfgdGqL lgjf; afn'jf6f/df ;f]daf/ ePsf] ;lrjfno a}7ssf kf6L{sf cWoIf;lxtsf g]tfx? . t:jL/ M k|wfgdGqLsf] lghL ;lrjfno, /f;;
सोमबार मन्त्रिपरिषद्‌बाट राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय भएपछि आकस्मिक रुपमा बोलाइएको बैठकमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय भएपछि उत्पन्न परिस्थितिबारे छलफल गरिने स्रोतले जनाएको छ ।