इन्द्रेणी संवाददाता
दाङ, १६ फागुन । दाङको घोराही उपमहानगरपालिका सडक मानवमुक्त नगर घोषणा भएको छ । आज एक कार्यक्रमकाबीच उपमहानगरपालिकालाई सडम मानवमुक्त नगर घोषणा गरिएको हो ।

m sirकार्यक्रममा पूर्वसभामुख कृष्णबहादुर महराले उपमहानगरपालिकालाई सडक मानवमुक्त नगर घोषणा गरेका हुन् । सडक मानवमूक्त घोषणा भएपछि अब यहाँ सडकमा वेवारिसे अवस्थामा कसैले पनि दैनिकी काट्नुपर्ने छैन ।